टालाटुली (Talatuli)

By Tanka Chaulagain

रू.337 रू.375
Overview

पुस्तकको बारेमा

टंक चौलागाई लेखन, निर्देशन र अभिनय प्रशिछणमा सक्रिय छन् । यसअघि उनको जिरो कटेज (२०६८ ), काठमान्डु गीत (२०७० ) उपन्यास लगायत आधा दर्जन बालसाहित्यका पुस्तक प्रकाशित छन् । सन्तानको खुशी र मायाका अघिल्तिर हरेक आमा-बाबु निरश जीवन अँंगाल्छन्, कसरी एउटा आमा-बाबु त्यो चरणसम्म प्रवेश गर्छन् भन्ने यो उपन्यासमा  झल्किएको छ । 

Nepali
Wishlist Added To Wishlist

You May Also Like

Phirphirey
फिरफिरे

रू.798 रू.718

Usle Diyeko Umer
उसले दिएको उमेर

रू.560 रू.504

Eklo
एक्लो

रू.840 रू.756

Aithan
ऐँठन

रू.695 रू.625

Adiyaka Paila
अडिएका पाइला

रू.650 रू.585