फिरफिरे (Phirphirey)

By Buddhisagar

रू.718 रू.798
Overview

त्यो मोजाको फुटबल त्यो हरियो चउर त्यो खोलाको पौडी त्यो बालुवाको घर त्यो असारे झरी त्यो सपनाको लहर सम्झना छ साथी? त्यो न्यु इयरको पोस्टकार्डमाथि रङ्गीन अक्षर |

समयले भयो बाटो अलग-अलग हिंड्यों अलग-अलगै सहर अझै पनि आउँछ आँखा भरिभरि बाल्यकालको लहरै-लहर त्यो चुंडिएको चङ्गा त्यो पातको फिरफिरे 'सर्किंदैन बिर्सन, जत्ति कोसिस गरे ।

531 Pages
ISBN: 9789937746793
Nepali
Wishlist Added To Wishlist

You May Also Like

Usle Diyeko Umer
उसले दिएको उमेर

रू.560 रू.504

Eklo
एक्लो

रू.840 रू.756

Aithan
ऐँठन

रू.695 रू.625

Adiyaka Paila
अडिएका पाइला

रू.650 रू.585

Raipali Bhanjyang
राइपाली भन्ज्याङ

रू.500 रू.450