सर्पदंश (Sarpadamsha)

By Tarini Prasad Koirala

रू.247 रू.275
Overview

About the Book

Tarini Prasad Koirala is a journalist, writer and political fighter. This book Sarpadamsha is a fiction on children psychology.

पछिल्लो बाहिरी पृष्ठबाट

कम्मुका दुइटा भिन्दा भिन्दै संसार छन् । एउटा दुःखै-दुःखले भरिएको छ भने अर्कोचाहिँ त्यसको विपरीत, स्वर्गीय आनन्द, सन्तोष र सुःखै-सुःखले भरपूर भएको संसार छ | दुक्खमय संसारमा क्लेश, ग्लानि र निराशाको सीमा छैन । त्यहाँ उसका हरेक आकाङ्क्षा कुण्ठित हुन्छन्, हर किसिमको स्वतन्त्रताको हरण हुन्छ र उसले गरेका र गर्न चिताएका प्रत्येक कार्यमा बाधा दिन्छन् । त्यसबेला उसलाई लाग्छ, यो संसार बाँच्न लायकको संसार नै होइन । उसले गर्न खोजेको मामुली कुरामा पनि मानिस अड्को थापिदिन्छन् । जुन-जुन कुरा उसलाई रमाइलो लाग्छ र जुन-जुन कुरा ऊ असल ठान्छ, त्यही-त्यही कुरा खराब रे, गर्न नहुने रे!

Nepali
Wishlist Added To Wishlist

You May Also Like

Phirphirey
फिरफिरे

रू.798 रू.718

Usle Diyeko Umer
उसले दिएको उमेर

रू.560 रू.504

Eklo
एक्लो

रू.840 रू.756

Aithan
ऐँठन

रू.695 रू.625

Adiyaka Paila
अडिएका पाइला

रू.650 रू.585