माधवी ओ माधवी (Madhavi O Madhavi)

By Keshab Dahal

रू.540 रू.600
Overview

पछिल्लो बाहिरी पृष्ठबाट

केही सुदूर अतीतको परिकल्पना । केही स्मृतिपटका तस्बिर | केही आफू हिँडेको पथवृत्तान्त । केही विगतका बिब्ल्याँटा वर्णन । केही वर्तमानका सङ्कट र द्विविधा । केही सुन्दर भविष्यका सपना | र, सबैको अन्तर्यमा नेपाली जनमानसको सपना र प्रयत्नका उकालीओराली अनि कुइनेटाहरू पस्किने निर्बन्ध लेखन हो, माधवी ओ माधवी ।

 

Nepali
Wishlist Added To Wishlist

You May Also Like

Asahamati 3
असहमति ३

रू.500 रू.450

Chhuteka Anuhar
छुटेका अनुहार

रू.345 रू.310

Godhuli Sansar
गोधूलि संसार

रू.225 रू.202

Koshiko Katha
कोशीको कथा

रू.295 रू.265