केन्द्र र परिधि (Kendra ra Paridhi)

By Rambabu Ghimire

रू.270 रू.300
Overview

पछिल्लो बाहिरी पृष्ठबाट

निबन्धमा सरल किसिमले चोटिला अभिव्यक्ति दिने व्यक्ति हुन्— रामबाबु घिमिरे । निबन्धसङ्ग्रह केन्द्र र परिधि उनको त्यस्तै सटीक एवम् यथार्थपरक विचारको अभिव्यञ्जना हो, जहाँ उनले समाजका विविध विषयलाई केन्द्रमा राखी तिनलाई मौलिकतासहित प्रस्तुत गरेका छन् । मन्द हास्य र कोमल व्यङ्ग्यले आफ्ना निबन्धलाई तिक्खर पार्ने घिमिरे राजधानीबाहिर रहेर पनि केन्द्रलाई नै चुनौती दिन सक्ने सामर्थ्य राख्छन् । संस्मरणात्मक रूपमा समाजका अनेक विषयलाई छोएर सलल बगेको घिमिरेको प्रस्तुत निबन्धसङ्ग्रह विशिष्ट छ । पठनीय छ ।

Nepali
Wishlist Added To Wishlist

You May Also Like

Asahamati 3
असहमति ३

रू.500 रू.450

Chhuteka Anuhar
छुटेका अनुहार

रू.345 रू.310

Godhuli Sansar
गोधूलि संसार

रू.225 रू.202

Koshiko Katha
कोशीको कथा

रू.295 रू.265