करोडौँ कस्तुरी (Karodau Kastoori)

By Amar Neupane

रू.448 रू.498
Overview

पुस्तकको बारेमा

करोडौं कस्तुरी नेपालका प्रख्यात हाँस्य कलाकार हरि बंश आचार्यको जीवनमा आधारित उपन्यास हो।  यसले प्रत्येक मानव एक विशेष गुणको साथ जन्मेको छ र यदि मान्यता प्राप्त भयो भने, समय मा सफलता को खजाना हुन सक्छ  भन्ने सन्देश दिन खोजेको छ।

About the Book

This book written by the author Amar Neupane had won Madan Puraskar award for Seto Dharti, is a guideline how to teach students, what is their specific experts, how to recognize their interests and how to make them experts on their interested subject. It also explains that illiterate also can do some good in the community. The message of the book is each human being born with a special quality and the person who recognize it, can earn name, fame and success in society. But without believing on self people wonder like the deer wonders for her musk.

पछिल्लो बाहिरी पृष्ठबाट

म त्यो दिन सम्झन्छु, जुन बेला भर्खर मेरो ओठमाथिजुँगारेखी बसेको थियो । प्वाल परेको टेनिस सुज लगाएर दिनभरि ज्याला नलिइकन सडक नाप्दै हिँड्थें । कहाँजाने, कता पुग्ने ? कुनै लक्ष्य थिएन । मान्छेहरुले मलाई बरालिएको आवारा केटो भन्थे । त्यसबखत म आफैलाई पनि लाग्थ्यो, यो संसारमा मजस्तो काम नलाग्ने मान्छे कोही छैन होला । बिनाउद्देश्य, बिनालक्ष्य हिँड्दै जाँदा एक दिन रङ्गमञ्चमा पाइला टेक्न पुगें । रङ्गमञ्चले पनि मजस्तै मान्छे खोजेको रहेछ क्यारे । रङ्गमञ्चले मलाई कहिल्यै पनि छोड्दै छोडेन । यसले मलाई सबै थोक दियो र हरिवंश बनाइदियो । यो उपन्यास मञ्च नपाएका सम्पूर्ण हरिवंशहरुको कथा हो । मलाई पात्रबिम्ब बनाएर कसैले उपन्यास लेख्ला भन्ने लागेको थिएन । यो उपन्यास ती करोडौं कस्तूरीहरुका लागि महङ्खवपूर्ण हुनेछ, जो आफ्नो जीवनको सुगन्ध थाहा नपाएर भौंतारिइहेका छन् ।— हरिवंश आचार्य, कलाकार

ISBN: 9789937893145
Nepali
Wishlist Added To Wishlist

You May Also Like

Phirphirey
फिरफिरे

रू.798 रू.718

Usle Diyeko Umer
उसले दिएको उमेर

रू.560 रू.504

Eklo
एक्लो

रू.840 रू.756

Aithan
ऐँठन

रू.695 रू.625

Adiyaka Paila
अडिएका पाइला

रू.650 रू.585