सुनको मुटु भएको केटो (Sunko Mutu Bhayeko Keto)

By Binaya Kasaju, Illustrated by Prajwal Thapa Magar

रू.148 रू.165
Overview

पुस्तकको बारेमा

...ओभीलाई अचम्म लाग्यो । अरू विद्यार्थीको थालमा सबै खानेकुरा राखिदिने आयादिदीले रोनको थालमा मनमा प्रश्न उठ्यो । उनले यो कुरा आयादिदीसँग सोधे, "आयादिदी, रोनको थालमा किन पूरा खाना नराखेको ? उसलाई सँचो छैन भनेर हो ?...

पछिल्लो बाहिरी पृष्ठबाट

पूर्व प्राथमिक तहका बालबालिकालाई यो कथा तपाईंले पढेर सुनाउन सक्नुहुनेछ । प्राथमिक वा सोभन्दा माथिल्लो तहका बालबालिकाले भने यो पुस्तक आफै पढ्न सक्नेछन् ।

Nepali
Wishlist Added To Wishlist