सङ्घीयताको अर्थ-राजनीति (Sanghieta ko Atharajniti)

By Binod Neupane

रू.715 रू.795
Overview

पुस्तकको बारेमा

'सङ्घीयताको अर्थ-राजनीति' पुस्तकले विकेन्द्रीकरण, सङ्घीयता, अन्तरसरकारी सम्बन्ध (Intra- Governmental Relations) र अहिलेको राजनीतिकआर्थिक बहावबारे ज्ञान दिनेछ । यस पुस्तक लेखनको विषयवस्तुमा मुख्य आधारभूमि आज र अहिले भइरहेको अनुसन्धान र विश्वव्यापीकरणको बहाव नै साथै यो पुस्तक हिजोको नेपालको ऐतिहासिक भूगोल, मानवीय, आर्थिक र सामाजिक भूगोललाई समाएर नेपालको विकेन्द्रीकरण र सङ्घीयताबारे लेखिएको हो ।

Nepali
Wishlist Added To Wishlist