खाना खानुभयो?: हाम्रो भान्साबारे बजारका भ्रम (Khana Khanubhayo?)

By Laxman Adhikari, Dr. Aruna Uprety

रू.310 रू.345
Overview

About the Book

The book tries to quell the false impression about energy drinks and junk food created by popular advertisements, while delving into negative effects of food items widely available in the market making false promises—from beauty to instant weight reducing gimmicks.

पछिल्लो बाहिरी पृष्ठबाट

अरुणा उप्रेती जनस्वास्थ्य विशेषज्ञ हुन् । युक्रेनबाट डाक्टर बनेकी उनले नेदरल्यान्ड्सबाट महिला विकासमा स्नातकोत्तर गरेकी छन् । महिला स्वास्थ्य शिविरमा सहभागी हुने क्रममा देशका प्रायः सबै जिल्ला पुगेकी उनले जताततै खानपिनमा आएको व्यापक फेरबदल देखेकी छन् । घरायसी खानेकुरा छाडेर नेपालीहरु बजारको लहैलहैमा फसेको र बालबालिकालाई पत्रु खाना खुवाउन थालेको देखेपछि उनले जनचेतनामूलक लेख लेख्न थालेकी हुन् । उप्रेतीले जनस्वास्थ्य विशेषज्ञका रूपमा भारत, श्रीलङ्का, लाओस, इरान र सुडानमा समेत काम गरेकी छन ।

लक्ष्मण अधिकारी स्वास्थ्य र वातावरणलगायत सामाजिक मुद्दामा केन्द्रित पत्रकारिता गर्छन् । पर्वाञ्चल विश्वविद्यालयबाट मिडिया टेक्नोलजीमा स्नातकोत्तर गरेका उनी पत्रकारिता प्रशिक्षक पनि हुन् । स्वास्थ्य र वातावरणसम्बन्धी पुस्तक सम्पादनको अनुभव भएका उनले देशविदेशका विभिन्न प्रतिष्ठानबाट पत्रकारिता तालिम लिनुका साथै पुरस्कार पनि पाएका छन् ।

ISBN: 9789937909068
Nepali
Wishlist Added To Wishlist

You May Also Like