By Binaya Kasaju, Illustrated by Prajwal Thapa Magar
"...रामु पनि आँखा मिच्दै आइपुग्यो । उसले भरेङको बारमा बाँधेको मेरो दाम्लो फुकायो र मलाई तानेर बाहिर लग्यो । उसले मेरो दाम्लो छाडिदियो । अनि मलाई त्यहाँबाट भाग्ने संकेत गर्दै पछाडिबाट खुट्टाले धकेल्यो । स्वतन्त्र हुने बित्तिकै म त्यहाँबाट भागें... ।"