ब्लु प्लानेट (Blue Planet)

By Bijaya Hitan

रू.292 रू.325
Overview

पछिल्लो बाहिरी पृष्ठबाट

२०२४ सालमा गुल्मीको पौदीमा जन्मिएका विजय हितान आफूलाई बेल्पाली (बेलायतवासी नेपाली) मान्छन् । बेलायतको गोर्खा रेजिमेन्टबाट सेवानिवृत्त नेपाली सिपाही हितान ग्रिनविच विश्वविद्यालयबाट वातावरण विज्ञानमा उच्च शिक्षा हासिल गरेपछि ज्ञान प्रवर्धन र वातावरण संरक्षणमा क्रियाशील छन् । ब्रह्माण्डको निलो ग्रह यस धरतीमा पर्यावरण सन्तुलन, वातावरण संरक्षण र प्राणी-वनस्पतिबिचको प्राकृतिक चक्र नियमित गर्न सक्रिय हितान 'पर्या साहित्य सिर्जना अथवा 'पर्या लेखन' वा 'इको राइटिङ' का अथक योद्धा हुन् । परदेशी माटोमा नेपाली सुगन्ध भर्ने यी स्रष्टाका यसअगि कविता, कथा, निबन्धका विभिन्न सङग्रह र नाटक प्रकाशित छन ।

विजय हितान पर्यावरण सन्तुलन र साहित्य सिर्जनाका सेतु हुन् । उनी साहित्य सिर्जनामार्फत धरतीमा जीवनको पारिस्थितिकी सन्तुलनमा। प्रतिबद्ध देखिन्छन् ।

 

Nepali
Wishlist Added To Wishlist

You May Also Like

Paniko Gham
पानीको घाम

रू.560 रू.504