आफैंलाई खोज्दा: केही छोपिएका, केहि उघारिएका (Aafainlai Khojda)

By Bishwomber Pyakurel

रू.396 रू.440
Overview

अर्थशास्त्रीका रूपमा परिचित विश्वम्भर प्याकुऱ्याल स्वरसम्राट नारायणगोपालले गाएका तिमीले भनेका सारा देव छोएर लगायत कालजयी गीतका रचनाकार पनि हुन् । उनको अर्को नदेखिएको परिचय हो– कथाकार | साहित्य, सङ्गीत, कलाका पारखी प्याकुऱ्यालले नारायणगोपाल, गोपाल योन्जन, हरिभक्त कटवाल, सन्तनेता कृष्णप्रसाद भट्टराईलगायत दिग्गज व्यक्तित्वसँग समेत लामै सहकार्य गरेका छन् । पुस्तकमा उनले ती व्यक्तित्वसँगका अन्तरङ्ग विषय खोतलेका छन् नै, सँगै आफ्नो जीवनका विविध उकालीओरालीलाई पनि प्रस्तुत गरेका छन् ।

ISBN: 9789937665803
Nepali
Wishlist Added To Wishlist

You May Also Like

Sohra Sanjh
सोह्र साँझ

रू.488 रू.439

Bhupi
Bhupi

रू.798 रू.718

Aatmabrittanta
आत्मवृत्तान्त

रू.500 रू.460

Jogiyana
जोगियाना

रू.900 रू.821

Jeevan Kaada Ki Phool
जीवन काँडा कि फूल

रू.425 रू.382